नेपाल टेलिकमले २०७२ भाद्र १ गते देखि लागू हुने गरी जिएसएम प्रिपेड माेवाइल फाेनमा निम्न दर रेटमा डाटा प्याकेज उपलब्ध गराउने भएकाे छ ।
Volume Tariff Rs. Validity
200 MB 130 1 Month
500 MB 300 1 Month
1 GB 500 1 Month
3 GB 1,290 2 Months
5 GB 1,800 3 Months
10 GB 2,800 6 Months
उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । यसमा थप १३ प्रतिशत VAT लाग्ने छ ।
डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै ः 200MB Data लिनु परेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ ।
प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।

No comments:
Post a Comment